You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “प्रहरी कर्मचारी समायोजन ऐन, २०७६” रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले आठौं दिनदेखि प्रारम्भ हुनेछ।